विश्वकप फुटबल फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

  काठमाडौं, मंसिर २८/ फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा … Continue reading विश्वकप फुटबल फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै